• १५ मंसिर २०८१, शनिबार

नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति पौडेल संसद भवनमा

blog

काठमाडौँ, जेठ १ गते । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल संघीय संसद भवन नयाँ बानेश्वरमा पुग्नुभएको छ । त्यहाँ सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उहाँलाई स्वागत गर्नुभएको छ । 

संसद भवनमा राष्ट्रपति पौडेललाई नेपाली सेनाले सलामी अर्पण गरेको छ ।