• ४ जेठ २०८१, शुक्रबार

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस- २०८१ (प्रत्यक्ष प्रसारण)

blog

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख २० गते । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८१ सुरु भएको छ । दिवसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालगायतको सहभागिता छ ।