• १९ वैशाख २०८१, बुधबार

एउटै बोटमा दुई रङको लालीगुराँस

blog

एउटै रुपमा फुलेको दुई रङको लालीगुराँस । तस्बिर : ध्रुवसागर शर्मा/रासस

म्याग्दी, वैशाख ६ गते । म्याग्दीको प्रसिद्ध पर्यटकीय स्थल घोडेपानीको जङ्गलमा एउटै रुखमा फुलेको दुई रङको लालीगुराँस फुलेको छ । यहाँ एउटै रुखमा रातोमा सेतो मिश्रित गुराँस र गुलाबी गुराँस फुलेको हो ।