• १२ साउन २०८१, शनिबार

जिब्रो छेडेर नगर परिक्रममा गर्दै श्रेष्ठ

blog

मध्यपुर थिमिको ऐतिहासिक बिस्काःजात्रासँगै हरेक वर्ष मनाइँदै आएको जिब्रो छेड्ने जात्रामा जिब्रो छेडेर नगर परिक्रमा गर्दै सुजन बाग श्रेष्ठ । अघिल्लो वर्षमा पनि उहाँले जिब्रो छेडेका थिए ।  तस्बिर: रत्न श्रेष्ठ/रासस