• १३ असोज २०८१, आइतबार

प्रेस युनियनको दशबुँदे सुनसरी घोषणापत्र

blog

बाबुराम कार्की

वराहक्षेत्र, चैत १८ गते । नेपाल प्रेस युनियन केन्द्रीय समितिको पूर्ण बैठक सुनसरीको इटहरीमा सम्पन्न भएको छ । दुई दिनसम्म चलेको बैठकले दशबुँदे प्रेस युनियन सुनसरी घोषणापत्र जारी गरेको छ । 

इटहरीको दुर्गा पाटी प्यालेसमा चैत १६ र १७ गते प्रेस युनियन सुनसरी शाखाको आतिथ्यमा बसेको केन्द्रीय समितिको पूर्ण बैठकले दशबुँदे प्रेस युनियन सुनसरी घोषणापत्र जारी गर्दै बैठक सम्पन्न गरेको हो । प्रेस युनियनका महासचिव दिलीप पौडेलले विज्ञप्तिमार्फत सुनसरी घोषणापत्र सार्वजनिक गर्नुभएको छ ।