• १२ साउन २०८१, शनिबार

गुराँस फुलेको जङ्गलमा याकचौँरी

blog

मनाङ चामे–१ तिमाङ डाँफेलेक मुनितिर रहेको लालीगुराँसको जङ्गलमा ढकमक्क फुलिरहेका गुराँसको फेदमुनितिर चरिरहेका याकचौँरी र पृष्ठभूमिमा सेताम्मे डाँफे लेक र रातम्मै लालीगुराँसका फूल । तस्बिर : नविन लामिछाने/रासस