हुम्लामा हिमपात रोकिएर मौसम सुधार आएपछि देखिएको सदरमुकाम सिमकोटसहित आसपासका हिमाल । तस्बिरः दाने बोहरा/रासस
सल्यान दार्मा गाउँपालिका ५ स्थित जलेखर्कबाट देखिएको बादलको घुम्टोमुनि दार्माकोट गाउँ र आसपासको दृश्य । तस्बिरः कुलदीप न्यौपाने/रासस
म्याग्दीको पर्यटकीयस्थल मालिकाको धुरीमा परेको हिउँ । म्याग्दीका उच्च लेकाली क्षेत्रहरुमा बिहीबार रातीदेखि हिमपात भएको छ । तस्बिर : ध्रुवसागर शर्मा/रासस
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय बस्ती घोडेपानीमा परेको हिउँ । म्याग्दीको उच्च पहाडी क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । तस्बिरः सन्तोष गौतम/रासस