• २३ जेठ २०८२, शुक्रबार

मनमोहक फुतफुते झरना

blog

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा पर्ने मनमोहक फुतफुते झरना ।

म्याग्दी (बेनी), जेठ २२ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित  अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा पर्ने मनमोहक फुतफुते झरना । यस झरना आधार शिविर क्षेत्रको भ्रमणमा जाने पर्यटकहरूका लागि आकर्षण बन्ने गरेको छ । तस्बिर : कमल खत्री/रासस