• २४ जेठ २०८२, शनिबार

नीलगिरि हिमाल

blog

तस्बिरः सुशीलबाबू थकाली/ रासस

मुस्ताङ (जोमसोम), जेठ २३ गते । मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित जोमसोम एयरपोर्ट नजिकैबाट शुक्रबार बिहान देखिएको ठिनी गाउँ, स्याउ बारी र पृष्ठभूमिमा झरीपछि खुलेको नीलगिरि हिमाल र आसपासका क्षेत्र ।