शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बेनी, जेठ २३ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा रहेको पञ्चकुण्ड ताल परिसरमा बर्षौदेखि जमेको हिउँको ग्लेसियर अवलोकन गर्दै पर्यटक । तस्बिर कमल खत्री/रासस