• १३ असोज २०८१, आइतबार

उदासको ‘तोपको आवाज’

blog

काठमाडौँ, माघ १५ गते । साहित्यकार ज्ञान उदासको ‘तोपको आवाज’ नामक कथासङ्ग्रह प्रकाशित भएको छ । सो कथासङ्ग्रहमा ‘पानपसल्नी’, ‘सम्बन्ध’, ‘तोपको आवाज’ र ‘एउटा व्यापारको अन्त्य’ शीर्षकका चार वटा कथा सङ्कलित छन् । 

सङ्ग्रहमा सङ्गृहीत चार वटा कथामा कथाले खोजेको घटना, प्रवृत्ति, पात्र र समयलाई सूक्ष्म दृष्टिले प्रस्तुत गर्न खोजिएको छ । साथै समाजमा हुने र भइरहेका सामान्य घटनालाई जीवन्त रूपमा चित्रण गरिएको छ ।