• १३ असोज २०८१, आइतबार

बानेश्वरको सडकमा भासियो यात्रुवाहक बस

blog

नयाँबनेश्वोर चोकको सर्भिस लेनमा भासिएको बस । तस्बिर : केशब गुरुङ

काठमाडौं, माघ १२ गते । काठमाडौंको नयाँबानेश्वर चोकको सडकमा गुडिरहेको बस भासिएको छ । तिनकुनेतर्फबाट रत्नपार्क जाँदै गरेको बा.३ ख. ३७६२ नम्बरको बस बानेश्वर चोकमा भासिएको हो ।

सर्भिस लेनतर्फको सडकमा  बसको पछाडिको चक्का भासिएपछि बस कोल्टे परेको छ । त्यस लगत्तै यात्रुहरु बाहिर निस्किएका थिए ।