• २३ वैशाख २०८१, आइतबार

राष्ट्रिय भूकम्प दिवस

९० साल पछिको ९० वर्ष

blog

काठमाडौँ, माघ २ गते । वि.सं. १९९० सालमा गएको ठुलो भूकम्पले ठुलो मात्रामा धनजनको क्षति पुर्‍याएको थियो । हामीले त्यो समयदेखि बारम्बार भूकम्पबाट क्षति सहँदै आएको छ । ९० वर्ष बित्दासमेत अझै भूकम्प प्रतिरोधी भौतिक संरचना निर्माणदेखि अन्य सुरक्षाका उपाय अवलम्बन गर्ने कार्य प्रभावकारी रूपमा हुन सकेको छैन । 

भूकम्पविद् डा. लोकविजय अधिकारी भन्नुहुन्छ, ‘‘भूकम्पले आफैँ मान्छे मार्दैन । २०७२ सालको भूकम्प हामीले भोगेका छौँ । त्यही अनुसार सुरक्षित संरचना बनाउनुको विकल्प छैन । भूकम्प अचानक आउँछ, त्यसैले यसबारेमा राम्रो ज्ञान हासिल गर्नुपर्ने उहाँको सुझाव छ ।  २६ औँ भूकम्प सुरक्षा दिवसमा सन्दर्भमा भूकम्पविद् डा. लोकविजय अधिकारीसँग गोरखापत्र अनलाइनले गरेकाे दृश्य संवाद :


यो भिडियो गोरखापत्र अनलाइनको अर्काइभबाट लिइएको हो ।