• २४ वैशाख २०८२, बुधबार

घुमाउने घर

blog

दमौली,  पुस १३ गते । तनहुँको भिमाद नगरपालिका–५ मिछुर्लुङस्थित मगर लाफा भिलेजमा रहेको घुमाउने घर । यस ठाउँ आन्तरिक पर्यटकको गन्तव्यस्थलको रुपमा विकास भएको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस