• १ जेठ २०८२, बिहिबार

पाल्पाको रामपुरमा फूलखेती

blog

पाल्पा रामपुर नगरपालिका-४ स्थित देविस्थानमा गरिएको सयपत्री फूलखेती । यहाँ तिहारलाई लक्षित गरेर व्यावसायिक रुपमा सयपत्री फूलखेती गरिएको हो । तस्बिरः सुशीला रेग्मी/रासस