शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
पाल्पाको रामपुर नगरपालिका–५ स्थित राङभाङका व्यवसायी रुद्रनारायण श्रेष्ठ र लक्ष्मी श्रेष्ठले उत्पादन गरेको झिनियाँ । तिहार पर्व अर्थात् भाइटीकाका लागि यहाँ उद्योगबाटै धमाधम झिनियाँ बिक्री भइरहेको छ । तस्बिर : सुशीला रेग्मी, रासस