• २० असोज २०८१, आइतबार

कलश यात्रामा सहभागी थारु महिला

blog

दाङको घोराही उपमहानगरपालिका १८ स्थित अम्बिकेश्वरी मन्दिरको संरचना निर्माण गर्न कलश यात्रामा सहभागी स्थानीय थारु महिला । तस्बिर : कुलदीप न्यौपाने, रासस

दाङ,असोज २८ गते । दाङको घोराही उपमहानगरपालिका १८ स्थित अम्बिकेश्वरी मन्दिरको संरचना निर्माण गर्न आइतबारबाट सुरु हुन लागेको श्रीमद् वाल्मीकि राम कथा नवाह महायज्ञको कलश यात्रामा सहभागी स्थानीय थारु महिला ।