• ३० वैशाख २०८२, मङ्गलबार

राष्ट्रपति पौडेल निजी निवास बोहोराटारमा

blog

निजी निवास बोहोराटार पुग्नुभएको राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिर : राष्ट्रपतिको निजी सचिवालय

काठमाडौं, साउन २० गते । राष्ट्रपति रामचन्द्र पौडेल आज आफ्नो निजी निवास बोहोराटार पुग्नुभएको छ । राष्ट्रपति निर्वाचित भएर शीतल निवास सरेपछि पहिलो पटक शनिबार बिहान बोहोराटार पुग्नुभएको हो ।