• १६ वैशाख २०८१, आइतबार

आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत (प्रत्यक्ष प्रसारण)

blog

सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को आयव्ययको विवरण प्रस्तुत अर्थमन्त्री डा. प्रकाशशरण महत । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, जेठ १५ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को आयव्ययको विवरण (बजेट) प्रस्तुत गरिरहनुभएको छ । 

सोमबार दिउँसोबाट सुरु भएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. महतले करिब १७ खर्ब रुपियाँको बजेट प्रस्तुत गर्दै हुनुहुन्छ ।

चालु आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपियाँको बजेट आएको थियो ।