• १३ साउन २०८१, आइतबार

चितवनमा मतदान गर्न मतदाताको उत्साहजनक उपस्थिति

blog

वसन्त पराजुली

भरतपुर, वैशाख १० गते । चितवन क्षेत्र नं. २ मा मतदान गर्न मतदाताको उत्साहजनक उपस्थिति देखिएको छ  । आज बिहानैदेखि लाइनमा बसि मतदान गर्न मतदाता उत्सुक देखिएका छन  । आज हुने उपनिर्वाचनमा चितवन -२ ,बारा -२ र तनहुँ -१ मा  बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने समय तोकिएको  निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ ।