• १३ साउन २०८१, आइतबार

द्वन्द्वपीडित परिवारद्वारा प्रदर्शन (फोटो फिचर)

blog

मंगलबार नयाँ बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोड्ने प्रयासमा प्रदर्शनमा सहभागी द्वन्द्वपीडित परिवार । तस्बिर : कविता थापा

काठमाडौं, वैशाख ५ गते । द्वन्द्वपीडित परिवारले मंगलबारसमेत नयाँ बानेश्वरमा धर्ना दिएका छन् । २७ दिनदेखि आन्दोलनरत प्रदर्शनकारी मंगलबार प्रदर्शनको क्रममा पक्राउसमेत परेका छन् । 

पीडकलाई उन्मुक्ति दिने विधेयक फिर्ता हुनुपर्ने उनीहरूको माग रहेको छ । सरकारले संक्रमणकाली न्याय सम्बन्धी मुद्दाको किनारा लगाउन विधेयक अगाडि बढाएपछि पीडित परिवार आन्दोलित भएका हुन् ।