शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
मुना–जलजला–ढोरपाटन हुँदै तकसेरा जोड्ने मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकमा पर्ने म्याग्दीको धवलागिरी गाउँपालिका–२ मा पर्ने बोक्रेको वनमा सडक छेउमा फुलेको लालीगुराँस । मुना–जलजला–ढोरपाटन–तकसेरा सडकमा वसन्तयाममा यात्रा गर्ने क्रममा उच्च पहाडी क्षेत्रका जङ्गलमा ढकमक्क फुलेको लालीगुराँसको जङ्गल अवलोकन गर्न सकिन्छ । तस्बिरः सन्तोष गौतम/रासस