• १३ साउन २०८१, आइतबार

मन्त्रिपरिषद् बैठक सुरु

blog

सिंहदरबारमा सुरु भएको मन्त्रिपरिषद् बैठक । तस्बिर: प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ, चैत २४ गते । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको छ ।

मन्त्रालयका विभिन्न प्रस्तावका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।