• २७ वैशाख २०८२, शनिबार

माओवादी पदाधिकारी बैठक बस्दै

blog

काठमाडौं, चैत २२ गते । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज (बुधबार) बस्दैछ ।

बैठक दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्न लागेको हो । बैठकमा पछिल्लो राजनीतिक एवम् समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ ।