• १३ साउन २०८१, आइतबार

खानेपानी मन्त्री खानको राजीनामा

blog

सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाउँदै खानेपनी मन्त्री अब्दुल खान । तस्बिरः प्रदीपराज वन्त

काठमाडौं, चैत १७ गते । खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष मन्त्री खानले शुक्रबार राजीनामा दिनुभएको हो ।