• २४ चैत २०८२, मङ्गलबार

आपत्कालीन कार्ययोजनाको एकीकृत अभ्यास

blog

नेपाली सेनाद्वारा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन कार्ययोजनाको एकीकृत अभ्यास सम्पन्न गरेको छ।  अभ्यासपछिको सामूहिक तस्बिर सौजन्य : जङ्गी अड्डा जनसम्पर्क तथा सूचना निर्देशनालय