• १२ असोज २०८१, शनिबार

ह्विलचेयरमा बसेर मास्क बेच्दै गरेका व्यक्ति पक्राउ

blog

ह्विलचेयसमा बसेर मास्क बेच्दै गरेका एक व्यक्तिलाई पक्राउ गरी गाडीमा राख्दै नगर प्रहरी । तस्बिर : सूर्यप्रसाद पाण्डे /गोरखापत्र

काठमाडौं, माघ १८ गते । काठमाडौं महानगरपालिकाले ह्विलचेयरमा बसेर मास्क बेच्दै गरेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।

महानगर प्रहरीले काठमाडौंको मखन तरणीबहाल अगाडि ह्विलचेयरमा बसेर मास्क बेच्दै गरेका व्यक्तिलाई पक्राउ गरी गाडीमा राखेका  छन् ।

महानगरले सडक पेटीमा बसेर कुनै पनि सामग्री बेचबिखन गर्न रोक लगाएको छ ।