• १२ असोज २०८१, शनिबार

बोटमै रहे जुनार र सुन्तला

blog

सिन्धुलीको गोलञ्जोर गाउँपालिका–४ स्थित माझकुभिण्डेका किसानका बगैँचामा बोटले थेग्नै नसक्ने गरी फलेको पहेंलपुर जुनार र सुन्तला । तस्बिरः राधिका बुढाथोकी, रासस

सिन्धुलीको गोलञ्जोर गाउँपालिका–४ स्थित माझकुभिण्डेका किसानका बगैँचामा बोटले थेग्नै नसक्ने गरी फलेको पहेंलपुर जुनार र सुन्तला । 

माघ महिनाको दोस्रो साता बित्दा पनि बजार र उचित मूल्य नपाएकाले किसान चिन्तित छन् । सुन्तला टिपेर शीतभण्डारण गर्ने सुविधा नभएको र बिक्री गर्न ढिला भएकाले बोटमै कुहिने होकी भन्ने  चिन्ता किसानलाई छ । साथै अर्को वर्ष सुन्तला राम्रो उत्पादन गर्न माघ महिनामै बगैँचा व्यवस्थापन गर्नुपर्ने  चुनौती पनि हुन्छ ।