• १२ असोज २०८१, शनिबार

सामूहिकरूपमा भोजन गर्न बसेका बटुकहरू

blog

सामूहिक रुपमा भोजन गर्न बसेका बटुकहरु । तस्बिर : मनोज दाहाल,रासस

मोरङ जिल्लाको लक्ष्मी नारायण वेदविद्याश्रम गुरुकुल विराटनगर–११ पाञ्चालीमा शुक्रबार सामूहिक रुपमा भोजन गर्न बसेका बटुकहरु । उक्त्त गुरुकुलमा १३७ जना बटुकहरु अध्ययनरत छन्