शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बैतडी, पुस २१ गते । बैतडीको अन्न भण्डारका रूपमा परिचित बैतडीको पाटनमा लगाइएको गहुँखेती । यहाँ अन्न उत्पादन राम्रो हुने गर्दछ । वार्षिक रूपमा तीन पटकसम्म अन्न उत्पादन हुने गर्दछ ।
तस्बिर: गोकर्ण दयाल