• २० असोज २०८१, आइतबार

गृहमन्त्री लामिछाने र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङबीच भेट

blog

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसँग भेटवार्ता गर्नुहुँदै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ । तस्बिर : गृहमन्त्रीको सचिवालय

काठमाडौं, पुस १९ गते । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच भेटवार्ता भएको छ ।

गृहमन्त्री लामिछानेलाई मङ्गलबार गृह मन्त्रालयमा भेट गरी कार्यकारी निर्देशक घिसिङले बधाइ तथा शुभकामना दिनुभएको हो ।