• १२ असोज २०८१, शनिबार

इलाम-२ मा एमालेका नेम्वाङलाई पछि पार्दै कांग्रेसका खड्काको अग्रता

blog

सुवास नेम्वाङ र डम्बरबहादुर खड्का ।

प्रेम अधिकारी 

इलाम, मङ्सिर ५ गते। इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले एमालेका सुभासचन्द्र नेम्वाङलाई पछि पार्दै अग्रता बढाउनुभएको हो। 

पछिल्लो मतपरिणाम अनुसार  खड्काले तीन हजार ७५६ मत ल्याउँदा नेम्वाङले तीन हजार ४५५ मत पाउनुभएको छ । नेम्वाङ न्दा खड्का ३०१ मतले अगाडि हुनुहुन्छ।  खड्कालाई गठबन्धनको साथ छ। उक्त क्षेत्रमा ६९ हजार ८५ मत खसेको थियो।