• १२ असोज २०८१, शनिबार

इलाममा झलनाथलाई पछि पार्दै महेशको अग्रता

blog

इलाम निर्वाचन क्षेत्र नम्बर १ काे मतगणना । तस्बिर : प्रेम अधिकारी

प्रेम अधिकारी

इलाम, मङ्सिर ५ गते। इलाम निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनका उम्मेदवार पूर्व प्रधामन्त्री झलनाथ खनाललाई पछि पर्नुभएको छ। नेकपा (एमाले) का उम्मेदवार महेश बस्नेतले सुरुवाती अग्रता लिनु भएको छ। 

२६०० मत गणना गर्दा बस्नेतले १२५७ र खनालले १०४१ मत पाउनु भएको छ। निर्वाचन क्षेत्र नम्बर १ मा ५९ हजार ९०६ मत खसेको थियो।