• १३ असोज २०८१, आइतबार

दाङ –२ मा रेखा शर्माको अग्रता

blog

गाेरखापत्र अनलाइन

काठमाडाैं, मंसिर ५ गते । दाङ निर्वाचन क्षेत्र नम्बर २ मा हँसिया हथौडा चिन्ह लिनुभएका नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रेखा शर्माले अग्रता कायम गर्नुभएको छ । २७८० मत गन्दा उहाँले एक हजार ४५० मत प्राप्त गर्नुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी सूर्य चिन्ह लिनुभएका शङ्कर पोखरेलले ८४६ मत प्राप्त गर्नुभएको छ । यस्तै, घण्टी चिन्ह भएका राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले २८१ प्राप्त गर्नुभएको छ ।