• १३ साउन २०८१, आइतबार

सप्तरी १ मा कांग्रेसको अग्रता

blog

धीरेन्द्र प्रसाद साह

जनकपुर, मङ्सिर ५ गते । सप्तरीको प्रतिनिधि सभा सदस्य क्षेत्र नं. १ मा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका रामदेव साहले ६९२ मत प्राप्त गरी अग्रता लिनुभएको छ ।

जसपाका नवलकिशोर साह ४७८ र जनमत पार्टीका जयकान्त राउतले ४४३ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।