• १३ साउन २०८१, आइतबार

सर्लाही क्षेत्र नं ३ मा माओवादी केन्द्रकाे अग्रता

blog

गाेरखापत्र अनलाइन

सर्लाही, मङ्सिर ५ गते । प्रतिनिधिसभा सदस्यकाे लागि सर्लाही क्षेत्र नं ३ मा नेकपा (माओवादी केन्द्र)ले अग्रता लिएकाे छ ।

गाेलाकारभित्रकाे हँसिया र हथाैडा चिन्ह रहेकाे साे पार्टीका उम्मेदवार नरेन्द्र साह कलवारले ६३५ मत लिनुभएकाे छ । उहाँका निकतम प्रतिद्वन्द्वी सूर्य चिन्हका हरिप्रसाद उप्रेतीले ५१५ प्राप्त गर्नुभएकाे छ ।