• १३ असोज २०८१, आइतबार

पूर्वमन्त्री राईद्वारा मतदान

blog

मतदान गर्दै पूर्वमन्त्री राई । तस्विरः सिराज खान

नेपालगन्ज, मङ्सिर ४ गते । पूर्वमन्त्री तथा जनता समाजवादी पार्टीका केन्द्रीय नेता मोहम्मद इश्तियाक राईले नेपालगन्ज -१५ मा मतदान गर्नुभएको छ ।

नेपालगन्ज -१५ को मतदान केन्द्रमा मतदान गर्न पुग्नुभएका पुर्वमन्त्री राईले सो मतदान केन्द्रमा सबैभन्दा पहिले मतदान गर्नुभयो । उहाँ बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका उम्मेदवार पनि हुनुहुन्छ । मतदानपछि उहाँले संक्षिप्त प्रतिक्रिया दिँदै लोकतन्त्रको एउटा महाकुम्भमा सहभागी भएर मतदान गरी आफ्नो जिम्मेवारी पूरा गरेको जनाउँदै सम्पूर्ण मतदातालाई लोकतन्त्रको यो सुन्दर महापर्वमा सहभागी भएर विवेकपूर्ण मतदान गर्न अपिल गर्नुभएको छ ।   

यो पनि पढ्नुहोस

निर्वाचन आयुक्त पौडेलले गर्नुभयो मतदान

प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा मतदान

प्रचण्डले गर्नुभयो मतदान

Author

सिराज खान