• १३ साउन २०८१, आइतबार

मेलम्ची नदीको उद्गमस्थल भेमाथाङ (फोटो फिचर)

blog

काठमाडौं, कात्तिक ३० गते । मेलम्ची नदीको उद्गमस्थल भेमाथाङमा २०७८ साउन महिनामा गएको पहिरो स्थलको मङ्गलवार खिचिएका तस्बिर । क्यानेडियन र नेपाली जियो टेक्निकल इन्जिनियरसहितको टोलीले दुई हप्तासम्म उक्त क्षेत्रको अध्ययन गरेको थियो । तस्बिर सौजन्य : सोनाम लामा