• १२ असोज २०८१, शनिबार

पुलबाट खसेर मृत्यु

blog

कोकिला भण्डारी 

धनकुटा, कार्तिक १३ गते । धनकुटा नगरपालिका मुलघाटस्थित तमोर पुलबाट खसेर आइतबार बिहान एक वृद्धको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मुलघाटका करिब ६५ वर्षीय छत्रमुखी साङपाङ रहेको प्रहरीले जनाएको छ ।

उहाँको तमोर नदीको पुलमा हिँड्ने क्रममा लडेर नदीको किनारस्थित बगरमा खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।