• १३ साउन २०८१, आइतबार

निर्माण लगत्तै भत्किएको कमला पुल

blog

धनुषा र सिरहालाई जोड्ने निर्वाचन क्षेत्र नं. १ मा पर्ने निर्माणपश्चात् भत्किएको कमला पुल । तस्बिर : चन्द्रदेव, रासस

जनकपुर । धनुषा र सिरहालाई जोड्ने निर्वाचन क्षेत्र नं. १ मा पर्ने निर्माणपश्चात् भत्किएको कमला पुल । हाल धनुषा र सिरहाका सर्वसाधारण जनता पुलको निर्माण सम्पन्न भए पनि पूर्ण रुपले आवतजावत गर्न नसक्ने भएपछि बाँस जोडेर पुलको सदुयोग गर्दै । अहिले त्यस क्षेत्रका नेताहरुका लागि यो पुल मुख्य मुद्दा बनेको छ । तस्बिर : चन्द्रदेव, रासस