• ११ असोज २०८१, शुक्रबार

अवैधरुपमा ल्याइएको ४० बोरा चिनी बरामद

blog

अवैधरूपमा राखिएको चिनी

काठमाडौं, भदौ १९ गते । जिल्ला प्रहरी कार्यालय झापाले बाह्रदशी गाउँपालिका वडा ३ राजगढ बजारस्थित रहेको पशु हाटबाट अवैधरूपमा राखिएको ४० बोरा चिनी बरामद गरेको छ । 

अवैधरूपमा भारतबाट ल्याइएको चिनी बरामद गरिएको र बरामद गरिएको चिनी कारबाहीका लागि भद्रपुर कार्यालय बुझाएको छ ।