• ८ असार २०८१, शनिबार

गृहमन्त्री खाण र प्रधानसेनापति शर्माबीच सुरक्षा अवस्थाबारे छलफल

blog

गृहमन्त्री खाण (दायाँ) र प्रधानसेनापति शर्मा

काठमाडौँ, भदौ ८ गते । गृहमन्त्री बालकृष्ण खाणसँग प्रधानसेनापाति प्रभुराम शर्माले भेटवार्ता गर्नुभएको छ । 

गृह मन्त्रालयमा भएको भेटमा राष्ट्रिय सुरक्षा अवस्थाबारे छलफल भएको छ । भेटमा वर्तमान सुरक्षा अवस्था, निर्वाचनमा सुरक्षा चुनौतीलगायत मुलुकको समग्र सुरक्षा अवस्था र चुनौतिबारे सघन छलफल भएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको  छ ।