• १६ भदौ २०८१, आइतबार

स्वीमसुटमा मिस युनिभर्स नेपालका प्रतिस्पर्धी

blog

मिस युनिभर्स नेपाल २०२२ का प्रतिस्पर्धी नेपाली सुन्दरीहरु । तस्बिर: सागर बस्नेत

काठमाडौं, भदौ ७ गते । मिस युनिभर्स नेपाल २०२२ का प्रतिस्पर्धीहरुले स्वीमसुट राउणमा प्रस्तुती प्रदर्शनी गरेका छन् । 

सोमबार काठमाडौंमा आयोजिक कार्यक्रममा मिस युनिभर्स नेपाल २०२२ का प्रतिस्पर्धीहरुले मार्टिनी मिस सन एनजल टाइटलका लागि आफ्नो प्रस्तुती प्रदर्शन गरेका हुन् ।

कार्यक्रम दुई चरणमा गरिएको थियो । पहिलो चरणमा प्रतिस्पर्धीहरुले आफुले तयार पारेका कक्टेल ड्रेसमा र्याम्प प्रस्तुत गरेका थिए भने दोश्रो चरणमा स्वीमसुटमा प्रस्तुती प्रदर्शनी गरेका थिए । 

उक्त राउणको बिजेता अस्मी केसी बन्नुभएको छ । केसीले मार्टिनी मिस सन एनजलको उपाधी हासिल गर्नुभयो ।

 









Author

सागर बस्नेत