शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, जेठ ५ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्नुभएको छ । प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता माथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनुभएको हो ।