• ५ जेठ २०८३, मङ्गलबार

सिंहदरबारमा मन्त्रीपरिषद् बैठक सुरु

blog

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसिरहेको मन्त्रीपरिषद् बैठक । तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ, जेठ ५ गते । प्रधानमन्त्री वालेन्द्र शाहले बोलाउनुभएको मन्त्रीपरिषद बैठक सुरु भएको छ। प्रधानमन्त्री शाहको निजी सचिवालयका अनुसार दिउँसो ४ बजेका लागि बोलाएको बैठक केही ढिलागरी सुरु भएको हो । 

बैठक अहिले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसिरहेको छ।