• ३० वैशाख २०८३, बुधबार

रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा

blog

काठमाडौँ,  वैशाख  ३० गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा हुने भएको छ ।

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा आज  यहाँ  बसेको कार्यसमिति बैठकले प्रथम अधिवेशनको मितितय गरेको पार्टीका संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले  जानकारी दिनुभयो । रास्वपा २०७९ साल असार ७ गते स्थापना भएको थियो । रासस