• २३ फागुन २०८२, शनिबार

काठमाडौँ-१० मा रास्वपाका विष्ट विजयी

blog

कीर्तिपुर (काठमाडौं), फागुन २२ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं १० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रदीप विष्ट विजयी हुनुभएको छ । उहाँले  ३७ हजार ४ सय ६९ मत प्राप्त गर्नुभएको छ । निकट प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका हिमाल कार्कीले ८ हजार १ सय निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

निर्वाचन अधिकृत अमृताकुमारी  शर्माका अनुसार  खसेको कुल मत मध्ये दुई हजार ९३ मत बदर भएको छ ।  सो क्षेत्रको समानुपातिक तर्फको मत शनिबारबाट गणना गरिने जानकारी समेत उहाँले दिनुभयो । रासस