• १६ भदौ २०८१, आइतबार

'मेरी मायालु' बोलको गीत सार्वजनिक

blog

काठमाडौं, साउन ४ गते । एक्सन मिडियाका सञ्चालक शेर बहादुर डि सि को नयाँ गीत 'मेरी मायालु' सार्वजनिक गरिएको छ । गीत मेरी मायालु गीत वास्तविक प्रेम कथामा आधारित रहेको छ ।

लामो समयदेखी कलाकारितामा संघर्ष गरिरहनुभएका उहाँले एकपछी अर्को सफलता हासिल गर्नुभएको छ । 

गीतका गायक अर्जुन थापा, गाइकामा भिमु गुरुङ, अभिनयमा सुजता बस्याल, प्रेमिका शर्मा, भन्सिका शर्मा र उहाँ आफैंले आफ्नो अभिनय प्रस्तुती गर्नुभएको छ । 

यस्तै, छायांकन र सम्पादनतर्फ सुशिल डागी हुनुहुन्छ भने निर्देशन शेर बहादुर डि सि कै छ ।