• २१ फागुन २०८२, बिहिबार

काभ्रेमा ३७ प्रतिशत मतदान

blog

केदार तिमल्सिना 

काभ्रे, फागुन २१ गते । काभ्रेपलान्चोक जिल्लामा दिउँसाे २ बजेसम्ममा ३७ प्रतिशत मतदान भएको छ । 

निर्वाचन आयोगका अनुसार जिल्लामा महिला ५४ हजार ९२५ र पुरुष ६८ हजार २३४ जनाले मतदान गरेका हुन् । 

कुल मतदाताको सङ्ख्या दिउँसो २ बजेसम्ममा एक  लाख २३ हजार १५९ जनाले मतदान गरेका छन् ।