• २१ फागुन २०८२, बिहिबार

काभ्रेमा १२ बजेसम्म २२ प्रतिशत मतदान

blog

तस्बिर केदार तिमल्सिना

केदार तिमल्सिना 

काभ्रे, फागुन २१ गते । काभ्रेपलान्चोक जिल्लामा मध्यान्ह १२ बजेसम्ममा २२ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका अनुसार जिल्लामा महिला ३० हजार १९५ र पुरुष ४३ हजार ७५४ जनाले मतदान गरेका हुन् । कुल मतदाताको सङ्ख्या १२ बजेसम्ममा ७३ हजार ९५४ जनाले मतदान गरेका छन् ।